#Nil Shakya

#Arts and crafts

कठिन थाङ्का आर्टका मल्टीट्यालेन्टेट कलाकार नील शाक्यको करामत

काठमाडौ। नील शाक्य नेपालभाषाको सांगीतिक क्षेत्रमा अचेल नामै काफी मानिन्छ। नील शाक्य नाम जस्तै रहेको छ। नेपालभाषामा दर्जनौ दर्जन गीतमा संगीत दिनुको अलावा गीत गाएर पनि त्यतिकै वाहवाही कमाउंदै आएका कलाकार हुन्। विगत अढाई दशकदेखि नेपालभाषाको सांगीतिक क्षेत्रमा दत्तचित्त भएर […]