Nikita Chandak

#Entertainment

रानी महलको अभिनयमा मिस नेपाल

काठमाडौ। यो बर्षको मिस नेपालमा श्रृंखला खतिवडा घोषणा भएको लगतै गत बर्षकी मिस नेपाल निकिता चण्डक नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छन्। नेपाली चलचित्रमा अभिनय गर्ने चाहना व्यक्त गर्दैआएकी निकिताले मिस नेपालको क्राउन पिरियड अवधिभर चलचित्रमा अभिनय गर्न नपाउने भएपछि […]