निदान अस्पतालमा किडनी किनबेचमा पक्राउ परेकाको म्याद थप गरेर अनुसन्धान
काठमाडौं। किडनी किनबेच आरोपमा पक्राउ परेका ललितपुरको पुल्चोकस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीइओ)सहित पाँचजनालाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ। बिहीबार जिल्ला अदालत ललितपुरले घटना अनुसन्धानका…