नेवाः पत्रकार राष्ट्रिय दबूका सदस्य जितेन्द्र महर्जन २२ दिन पछि रिहा
काठमाडौं। नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला सदस्य जितेन्द्र महर्जन २२ दिनको हिरासत बसाईपछि मंगलवार रिहा भएका छन्। मंगलबार सर्बोच्च अदालतको आदेशपछि पत्रकार महर्जन रिहा भएका हुन्। नेपाल पत्रकार महासंघको तर्फबाट…