Newa Patrakar Rastriya Dabbu-Kathmandu Chapter

#Political

मातृभाषा शिक्षामा योगदान दिने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको भव्य सम्मान गरिने

काठमाडौं। नेपालको संविधान अनुसार मातृभाषा शिक्षामा योगदान दिने नेपालको पहिलो तथा जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरलाई भव्य सम्मान गर्ने भएको छ। नेवाःपत्रकार राष्ट्रिय दबु काठमाडौं शाखाले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई मातृभाषा शिक्षामा […]

#daily video news #Political #TV Shows

नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाडौं शाखाको कार्यालय उदघाटन-कार्यालय भएपछि हरेक कार्य गर्न सहज

काठमाडौं। नेवार पत्रकारहरुको आधिकारिक छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाडौं शाखाको कार्यालय उदघाटन भएको छ । काठमाडौं महानगरपालिका वडा नंबर १५ लखतिर्थ स्थित विष्णुमति लिंकरोडमा नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाडौं शाखा कार्यालय उदघाटन भएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर […]