
नेवाःपत्रकार राष्ट्रिय दबूको आयोजनामा मातृभाषा पत्रकारिताको महत्व र यसको आवश्यकता विषयक दोश्रो राष्ट्रिय सम्मेलन
काठमाडौं। मातृभाषा पत्रकारिताको महत्व र यसको आवश्यकता विषयक राष्ट्रिय सम्मेलन संपन्न भएको छ। नेवाःपत्रकार राष्ट्रिय दबूको आयोजनामा मातृभाषा पत्रकारिताको महत्व र यसको आवश्यकता विषयक दोश्रो राष्ट्रिय सम्मेलन संपन्न भएको हो। विभिन्न भाषाभाषी पत्रकारहरुको उपस्थिति र अगुवाईमा भएको राष्ट्रिय सम्मेलनमा दश […]