#Newa Ekta Day

#Social

आदिवासी नेवार जातिको यो बर्ष आठौ नेवाःएकता दिवस भाषिक पहिचान सहित भव्य रुपमा मनाइने

काठमाडौ। आदिवासी नेवार जातिहरुको छाता संगठन नेवाः देय् दबूको आयोजनामा यो बर्ष आठौ नेवाः एकता दिवस मनाउने भएको छ। भाषिक अधिकारसंगै पहिचानको निमित्त जातीय एकताको लागि नेपालभर रहेका दबु शाखाले एकैसाथ विभिन्न कार्येक्रम गरि मनाइने दबुले सोमबार पत्रकार सम्मेलन गरि […]