Tag: #New Year Calender

नयाँ बर्ष २०७७ साल शुरुभएतापनि नयाँ बर्षको नयाँ क्यालेण्डर घर–घरमा झुण्डिएन

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको महारोग कोरोनाभाइरसको कारण नेपालमा नयाँ बर्ष २०७७ साल प्रारम्भ भएतापनि नयाँ बर्षको कुनै रौनक देखिएन। घरमा झुण्डाइने क्यालेण्डर अर्थात भित्तेपात्रो पनि नेपालीहरुको घरमा झुण्डिन सकेन।…