
विश्व विख्यात नेपाली सांगीतिक व्याण्ड नेपथ्यको बेलायतमा तेश्रो सांगीतिक कन्सर्ट
काठमाडौं। विश्व विख्यात नेपाली सांगीतिक व्याण्ड नेपथ्यले तेस्रोपटक बेलायतमा प्रस्तुति दिने भएको छ। पाँच वर्षअघि लण्डनको विम्बले एरेना, तीन वर्षअघि लण्डनको ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुति दिएको नेपथ्यले यसपटक पनि यही सेप्टेम्बर १ मा ओ टु एकेडेमीमै प्रस्तुति दिन लागेको […]