
थर्ड मन्त्रवाट विश्वलाई चकित बनाउने समिर हमाल पहिलो नेपाली हरर्र गायक
काठमाडौ। नेपाली पप तथा आधुनिक संगीतमा अत्याधुनिकतासंगै हरर्र गीत गायन पनि शुरुवात भएको छ। हालसम्म नेपालमा नेपाली हरर्र यानी डरलाग्दो भूतको शैलीको गीत नभएको अवस्थामा गायक समिर हमालले त्यो शैलीको गीत नेपालीमा एक दशक अगाडि नै विकास गरेको हो। संभवत […]