Nepali Singer

#Entertainment

हंगकंगमा नेपाली कालजयी गीतका गायक नागेन्द्र श्रेष्ठको बेग्लै पहिचान र तहल्काको हंगामा

काठमाडौ। नेपालका चर्चित गायक नागेन्द्र श्रेष्ठ लामो समय देखि प्रवास हंगकंगमा नै रहेका छन्। दुई दशकदेखि हंगकंगलाई कर्मक्षेत्र बनाउंदै आएका कालजयी गीतका गायक नागेन्द्र प्रवासमा पनि चर्चाको शिखरमा रहेका छन्। विशेष गरेर भारत तथा पाकिस्तानवाट हंगकंग आउने कुनैपनि कलाकारका प्यारा […]

#Social

समाजसेवी गायिका सविना कार्कीको सेवा र सहयोग

काठमाडौ। समाजसेवी गायिकाको रुपमा निक्कै नै ख्याति कमाएकी गायिका सविना कार्कीले विभिन्न बालगृह तथा बृद्धाश्रममा विभिन्न अवसरमा खाना खुवाउने कार्य गर्दैआएकी छन्। विगत डेढदशकदेखि यसकार्यमा संलग्न गायिका कार्कीले शनिवार काठमाडौको जोरपाटी स्थित बुद्धिस्त बालगृहमा त्यहाँ आश्रित पचास भन्दा बढी बालबालिकाहरुलाई […]