
अर्थमन्त्री विष्णु पौडेलले अंग्रेजी बोल्न नजान्दाको बेइज्जत
काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेको अध्यक्षदेखि प्रधानमन्त्री बनाउनसम्म निकै महत्वपूर्ण भूमिका खेलेका एमाले उपमहासचिव विष्णु पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने चिठ्ठा त पारे। तर, पौडेल अर्थमन्त्रीको जिम्मेवारी पाएसँगै उनी आफैलाई अप्ठ्यारो महशुस हुन थालेको छ । रुपन्देही जिल्लाबाट प्रत्यक्ष […]