nepali journalist

#Social

सशक्त संचारकर्मी विराजकाजी राजोपाध्यायको सम्पादनमा प्रकाशित नेवाःज मासिकको सार्वजनिक

काठमाडौ। नेवाःपत्रकारिता क्षेत्रमा नयाँ मासिक पत्रिका नेवाःजः प्रकाशनमा आएको छ। नेवाःपत्रकार राष्ट्रिय दबू, काठमाडौँले शुक्रबार आयोजित कार्यक्रममा नेवाः जः मासिकको विमोचन गरेको हो। ३ नंबर प्रदेश काठमाडौँ जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित नेवाः सभासद् तथा वरिष्ठ पत्रकारहरुले संयुक्तरुपमा नेवाःजः […]