
अमेरिकामा नयाँ बर्ष २०२० को अत्यन्त आकर्षक नेपाली ग्ल्यामर क्यालेण्डर
वासिङटन डीसी। अमेरिकाको विश्वविख्यात नेपाली इभेन्ट म्यानेजमेन्ट ग्रुप आर एण्ड आर कंपनीले अमेरिकामा नयाँ बर्ष २०२० को अवसरमा अत्यन्त आकर्षक नेपाली ग्ल्यामर क्यालेण्डर प्रकाशनमा ल्याएको छ। वासिङटन डीसी स्थित तन्दुरी नाइट फायर फक्समा आयोजित कार्यक्रममा सन् २०२० को नेपाली आकर्षक […]