Tag: Nepali Film

चौध भाषामा सपना देख्ने निर्देशकको मुग्लान पारीमा रविन्द्र खड्का र सरोज खनाल

काठमाडौ। चौध भाषामा सपना देख्ने निर्देशकको रुपमा ख्याति कमाएका हरि उदासीको लेखन तथा निर्देशनमा नयाँ चलचित्र मुग्लान पारी निर्माण हुने भएको छ। पारस खड्को प्रस्तुति तथा पूर्णिमा शाहको निर्माण रहने…

तुयुमती हेर्ने दर्शकहरु खचाखच–तुयुमती अत्यन्त राम्रो भएको टिप्पणी

काठमाडौ। विगत १६ बर्षदेखि बेलायत प्रवासमा बस्दैआएका अभिनेता मनिष कुमार श्रेष्ठ पछिल्लो चलचित्र यात्राको क्रमिकताको नयाँ संस्करण चलचित्र तुयुमती बनेको छ। तुयुमती मनिषको बेलायत बसाईको उपज जस्तो देखिएको छ। कतिले…

लक्ष्मण सुवेदीको लालजोडीमा आज क्या व्युटी (भिडियो सहित)

काठमाडौ। संचारकर्मी लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशन रहेको पछिल्लो चलचित्र लालजोडी प्रदर्शनको लागि लगभग तयारी अवस्थामा पुगिसकेको छ। आगामी भदौ १७ गतेलाई रिलिज टार्गेट गरिएको चलचित्र लालजोडी निक्कै गहकिलो विषयमा…

बहुप्रतिक्षित नेपाली चलचित्र नमस्ते नेपाल शुक्रवारवाट अलनेपाल रिलिज

काठमाडौ। युरोपको फ्रान्स, बेल्जियम, जर्मनी लगायत नेपालमा छायाँकन गरिएको बहुप्रतिक्षित नेपाली चलचित्र नमस्ते नेपालको अलनेपाल शुक्रबारवाट रिलिज गरिएको छ। बरिष्ठ चलचित्र नृत्य निर्देशक राजु शाहको निर्देशनमा बनेका चलचित्र नमस्ते नेपालमा…

नेपालमा बीपी कोइरालाको तीन घुम्तीको रिलिज–सफल बन्ने अपेक्षा

काठमाडौ। जननायक बीपी कोइरालाको अमर कृति तीन घुम्तीमा आधारित चलचित्र तीन घुम्ती आज शुक्रबारवाट अलनेपाल रिलिज गरिएको छ। बाबुराम ढकालको निर्देशनमा कर्मा प्रोडक्सनले निर्माण गरेको चलचित्र तीन घुम्तीमा नायिका गरिमा…

बेलायतमा युके डबलीको स्थापना–चलचित्र तुयुमतिको विशेष प्रदर्शन

काठमाडौ। बेलायतमा लामो समय देखि बसोबास गर्दैआएका प्रसिद्ध नेपाली रंगकर्मी तथा अभिनेता सनम कुमार बैराग तथा मनिष कुमार श्रेष्ठको संयुक्त पहल र संयोजनमा युके डबलीको स्थापना भएको छ। हाललाई प्रत्येक…