Tag: Nepali Film

बीपी राजमार्गमा लगाएको काउसो अव काठमाडौमा लगाइने

काठमाडौ। नेपाली चलचित्रको बजार खस्किरहेको भनाई बजारमा व्यापक रुपमा आइरहेतापनि चलचित्र निर्माणमा भने उर्बरता देखिएको छ। चलचित्र निर्माणको एककिसिमले बाँढी नै देखिन थालेको छ। त्यस बाँढीलाई अग्रता दिने क्रममा नयाँ…

राजेश हमाललाई काठमाडौवाट मेयर बन्न करिश्माको सुझाव

काठमाडौ। नेपाली चलचित्रका महानायक राजेश हमाललाई अत्यन्त मन पराउने सदावहार नायिका करिश्मा मानन्धरले हमाललाई काठमाडौ महानगरपालिकाको मेयर पदमा चुनाव लड्न सुझाव दिएकी छन्। हालसम्म हमाल कुनै राजनीतिक पार्टीसंग आवद्ध नभएकोले…

शुभेच्छा थापा अव खुकुरी कान्छी बन्ने

काठमाडौ। नेपाली चलचित्र उद्योगमा ननस्टप फिल्म निर्माण गर्दैआएका चलचित्र निर्देशक राजु गिरी र अभिनेत्री शुभेच्छा थापाको संयुक्त निर्माणमा नयाँ चलचित्र निर्माण हुने भएको छ। यसैक्रममा निर्देशक गिरी र अभिनेत्री थापाको…

लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको जन्मदिनमा नायिका स्वेता खड्कावाट बालआश्रमलाई डेढलाख नगद सहयोग

काठमाडौ। नेपाली चलचित्रका अत्यन्त लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको पनि आज पुष १४ गते जन्म–जयन्ती परेको छ। वि.सं.२०७१ साल साउन २४ गते उपचारको क्रममा भारतको नयाँदिल्लीमा निधन भएको नायक श्रेष्ठ जीवित…

डिसेम्बर १८ को दिन बेलायतमा नेपाली चलचित्र पुरानो डुंगाको रेड कार्पेट प्रिमियर हुने

लण्डन । नेपालमा केही समयअघि मात्र रिलिज भएको नेपाली कथानक चलचित्र पुरानो डुंगा बेलायतमा पनि रिलिज हुने भएको छ। यही पुष ३ गते अर्थात डिसेम्बर १८ को दिन ह्यारो स्थित…

चाँडै आऊ है चलचित्रका निर्माता डेविड श्रेष्ठको पीडा र यथार्थता

काठमाडौ। गत बर्षको संकल्प सम्मान २०७२ बाट सम्मानित चलचित्रकर्मी डेविड श्रेष्ठले चलचित्र बनाएर पैसा कमाउनुको सट्टा उल्टो घाटा खाएको प्रतिक्रिया दिएका छन्। ६० लाखको लगानी लागेको चलचित्र चांडै आऊ है…