Tag: Nepali Film

चलचित्र निर्माता मञ्जु रानामगरको पीडा तथा गंभीरता

काठमाडौ। नेपाली चलचित्र अंशबण्डाका निर्माता शालिकराम मगर नभएको पनि यो बर्षको मंसिर १ गते शुक्रबारबाट १४ बर्ष पूरा भएर १५ बर्ष लागेको छ। १५ औ बार्षिक पूण्यतिथिमा स्वर्गवासी चलचित्र अंशवण्डाका निर्माता…

बेलायतमा नेपाली फिल्म ह्याप्पी डेजको ग्राण्ड रेड कार्पेट प्रिमियर–प्रियंका कार्कीको ग्ल्यामर (With Video Report)

लण्डन। बेलायतमा छायांकन भएको नेपाली फिल्म हयाप्पी डेजको ग्राण्ड रेड कार्पेट प्रिमियर–शो बेलायतमा नै संपन्न भएको छ। आइतवार बेलायतको अल्डरसटमा ह्याप्पी डेजको प्रिमियर भएको हो। प्रिमियर–शोमा नेपाली चलचित्र क्षेत्रका नाम…

एकसाथ एकैदिनमा चार नेपाली चलचित्र रिलिज–चारै चलचित्र चलेन–फाटेको जुत्ता हेर्नेकै भीड

काठमाडौ। अपत्यारिलो तर सत्य घटनाको रुपमा यो हप्ता चार नेपाली चलचित्रहरु एकसाथ रिलिज भएका छन्। रिलिज भएका चलचित्रमा मेला, तान्द्रो, रोमियो र सकस रहेका छन्। चलचित्र चार एकसाथ एकैदिनमा रिलिज…

दर्जनौ नाटकका गंभीर पात्र सिर्जना थापा बस्नेतको चाहनामा त्यो मौनता अनि अनिन्द्रा

काठमाडौ। मौनतामा अल्झेको त्यो मन अनि अनिन्द्राको शिकार। त्यो निर्दोष अनुहार। दिन त्यसै ढल्छ। रात वित्नै कठिन। शायद सरुभक्तको पागल बस्तीको त्यो पात्र हो। जो आफैभित्रको अनिन्द्रावाट पर भाग्न नसकेर…

अमर नायक श्रीकृष्ण श्रेष्ठको श्रद्धाञ्जली स्वरुप निर्माण गरिएको चलचित्र कान्छीमा स्वेता र दयाहाङको रोमान्स

काठमाडौ। नेपाली चलचित्रका अमर नायक श्रीकृष्ण श्रेष्ठकी पत्नी नायिका स्वेता खड्काले श्रीमानको निधनको तेश्रो बर्षमा निर्माण गरेको चलचित्र कान्छी अव चाँडै प्रदर्शन हुने भएको छ। स्वर्गवासी श्रीमानको लागि श्रद्धाञ्जली स्वरुप…

नयाँ चलचित्र पसलेमा नयाँ अनुहारको भीड हुने

काठमाडौ। नेपाली चलचित्र उद्योगमा चलचित्र बन्ने क्रमले तिव्रता पाएको छ। यो तिब्रतासंगै नयाँ चलचित्र ‘पसले’ निमाण हुने भएको छ। चलचित्र पसलेको काठमाडौमा मंगलबार शुभमूहर्त गरियो। समसामयिक बिषयवस्तु समेटिने ‘पसले’मा दीपेन्द्र…