
साहसी निर्देशक सनम कुमार बैराग बेलायतमा अव भीमसेन थापा बन्ने
लण्डन। बेलायतमा नेपाली नाटक हेर्ने जमातको दिनानुदिन बृद्धि हुन थालेको छ। फिल्म तथा साइबर पुस्तामा अत्यन्त आकर्षित बनिरहेको बेलायतमा रहेका नेपाली पुस्ता यतिखेर नाटकतिर हुनु अत्यन्त सुखद क्षणका रुपमा लिइन्छ। नेपाली नाटक तथा नाट्यकर्म प्रति यति धेरै बेलायतवासी नेपालीहरुको माया–मोह […]