Nepali Actress

#Entertainment

अभिनेत्री भीमा सिंहको दुःखद निधन

काठमाडौं। नेपाली चलचित्रकी अभिनेत्री भीमा सिंहको दुःखद निधन भएको छ। असार २५ गते शुक्रवारका दिन हर्टअटेकका कारण अभिनेत्री भीमा सिंहको दुःखद निधन भएको हो। अभिनेत्री सिंहका श्रीमान तौप्रसाद गुरुङले दिएको जानकारी अनुसार, असार २५ गते शुक्रवारका दिन अपरान्ह ४ बजेर […]

#Entertainment

साउथ इण्डियन फिल्ममा नेपाली नायिका स्वस्तिमा खड्काको शानदार प्रवेश

काठमाडौं। कुटुमा कुटु गीतवाट सर्वाधिक चर्चामा आएकी नयाँ पुस्ताकी नायिका स्वस्तिमा खड्का साउथ इण्डियन चलचित्रमा पनि अव देखिने भएको छ। साउथ इण्डियन चलचित्र ‘थिरिमाली’मा स्वस्तिमा सेलेक्ट भएयता अव साउथ इण्डियन चलचित्रमा देखिने भएकी हुन। राजिब सेट्टीको निर्देशनमा बन्ने उक्त चलचित्रमा […]

#Crime #Entertainment

नेपाली अभिनेत्रीहरुको टाउको जोडेर नक्कली अश्लिल फिल्म बनाउने अपराधीलाई कडा कारवाही गर्न माग

काठमाडौं। नेपाली चलचित्रका अभिनेत्रीहरुको टाउको जोडेर नक्कली अश्लिल फिल्म बनाउने र त्यस फिल्मलाई इन्टरनेटमा अपलोड गरेर नेपाली कलाकारहरुको बेइज्जत गर्ने नकाम भएको छ। त्यस कार्य विरुद्ध नेपाल चलचित्र कलाकार संघ तिखो रुपमा प्रस्तुत भएर प्रतिवाद गर्दै त्यस अक्षम्य अपराधलाई छानविन […]

#Entertainment #Social

नायिका बर्षा शिवाकोटीको रोजगार गुमाएका ज्यालादारी मजदुरहरुका लागि नगद एकलाख सहयोग

काठमाडौं। कोरोनाभाइरसको कारण विश्वभर आतंक मच्चाइरहेको बर्तमान अवस्थामा नेपाल र नेपालीको लागि अत्यन्त चिन्ता गर्दै हरेकपल जस्तो भगवानसंग प्रार्थना गर्दैआएकी नायिका बर्षा शिवाकोटीले रोजगार गुमाएका ज्यालादारी मजदुरहरुका लागि नगद एक लाख सहयोग गर्ने भएकी छन्। नायिका शिवाकोटीले व्यक्तिगत रुपमा संवन्धित […]

#Entertainment

जोस्नाको परिवार प्रेममा ट्याटुको रहस्य

काठमाडौ। नेपाली चलचित्रकी सदावहार नायिका जोस्ना फुयांल परिवारप्रेमी नायिकाको रुपमा देखिएकी छन्। श्रीमान तथा छोरा–छोरी प्रेमी नायिका बनेकी छन्। श्रीमान रुपक फुयाँल तथा दुई छोरी र एक छोरालाई अत्यन्त माया गर्ने र उनीहरुकै लागि मरिमेट्ने नायिकाको रुपमा यतिखेर जोस्नालाई चिनिन […]

#Entertainment

गर्भवती नायिका निशा अधिकारीको गर्भाधानको रोमाञ्चक ग्ल्यामर

काठमाडौ। नेपाली चलचित्रकी ख्यातिप्राप्त नायिका निशा अधिकारी यतिखेर गर्भवती रहेकी छन्। केही समय पश्चात आमा बन्ने तयारीमा रहेकी निशा निक्कै नै उत्साहित बनेकी छन्। गर्भवती समयलाई अझ रोमान्चक र रोचक बनाउनका लागि निशाले सामाजिक सञ्जाल मार्फत आफ्ना विविध फोटो पोष्ट […]