#NepalBhasa Star Music Video Awards

#Entertainment

स्वतन्त्र संसार महर्जनको आयोजनामा नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड

ललितपुर। नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ हुने भएको छ। बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनको आयोजनामा नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ हुन लागेको हो। यही कात्तिक ३० गते भव्य तथा सभ्य ढंगवाट सवैको मनराख्ने र मनजित्ने गरेर […]