Tag: nepal

भारतले नेपालको २ प्रतिशत भूमि मिचेको ठहर-नेपालको भूमि मिच्न नदिने सरकारको अडान

काठमाडौं। भारतले नेपालको २ प्रतिशत भूमि मिचेको सरकारको ठहर रहेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालको करिब २ प्रतिशत भूमि भारतले मिचेको तथ्यांक सरकारसँग रहेको उल्लेख गर्दै त्यसलाई…

चिनियाँ विज्ञप्तिका संवन्धमा अमेरिकाव्दारा नेपालको धारणा माग

काठमाडौं। अमेरिकाले अगाडि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ लाई नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिलाई लिएर अमेरिकाले नेपालको धारणा माग गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता एन्डी आर्मेन्टले नेपालको धारणाको…

पाथीभरा मन्दिरको चार बर्षमा दुई करोड हाराहारीको भेटी सङ्कलन

काठमाडौं। पूर्वी नेपालको ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड हाराहारी भेटी सङ्कलन भएको छ। गत २०७२ साल फागुन २२ देखि हालसम्म दर्शनार्थीले चढाएकोे भेटी रकम रु…

काठमाडौंमा अव तीन बर्षभित्र मोनोरेल गुड्ने निश्चित

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देखेको सपना पूरा हुने काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देखेको सपना पूरा हुने भएको छ। चीन सरकारमा रहेको चाइना रेलवे ट्वेन्टी फाइभ ब्युरियो ग्रुप…

लमजुङमा अविरल बर्षापछि आएको बाढी र पहिरोमा चारको मृत्यु र तीनजना बेपत्ता

खुदी। पश्चिम नेपालको रमणिय जिल्ला लमजुङमा बुधबार दिउँसो अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी चारजनाको मृत्यु भएको छ। तीनजना बेपत्ता छन्। प्रहरीले जनाएअनुसार, मृत्यु हुनेमा मर्स्याङङ्दी गाउँपालिका वडा नम्बर–३, खुदी–पल्लोटारीकी…