Tag: nepal

दुईसाता नेपालका लागि थप चुनौति हुने प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण रोक्न गरिएको लकडाउन भएको आजा नेपालमा १५ दिन पुगेको छ। लकडाउनको यो अवस्थामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न…

नेपालवाट भारत आवत–जावत गर्न चार नाका मात्र प्रयोग गर्न पाइने–बाँकी सवै नाका बन्द

काठमाडौं। कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु बन्द गर्ने भएको छ। आइतबार राति १२ बजेदेखि अब नेपालीले भारत आवत–जावत…

काठमाडौंको पहिचान र शान असनको ऐतिहासिकता प्रबद्र्धनमय महोत्सव

  काठमाडौं। काठमाडौंको पहिचान र शान असनको ऐतिहासिकता प्रबद्र्धन गर्न शनिबार एकदिने महोत्सव आयोजना गरिएको छ। काठमाडौं महानगरपालिका वडा २७ तथा असन सेवा समाजको आयोजनामा असन महोत्सव भएको हो। महोत्सवको…

नेपालको सार्वभौमिकता र भौगोलिक अखन्डतामा चीनको सम्मान

काठमाडौं। भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी क्षेत्र आफ्नोतिर पारेको छ। नेपालमा त्यसको चर्को विरोध भइरहेको छ। चीनले नेपाल र भारतबीचको जारी सीमा विवादका विषयमा पहिलोपटक औपचारिक…

विवाहमा छोरी–ज्वाईलाई लाखौं लाखको नोटको माला लगाइदिने विकृतिमय अनौठो प्रचलन

काठमाडौं। सुदुर पश्चिम नेपालको जाजरकोटमा विवाहमा अनौठो प्रचलन आएको छ। विवाहिता छोरी–ज्वाईलाई लाखौको नगद माला लगाइदिएर विदावारी गर्ने प्रचलन आएको हो। जसलेगर्दा विकृति तथा विसंगति आएको छ। धेरै खोक्रो आडम्बरमा…

नेपाली भूमि कालापानी र लिपुलेक भारतको नक्सामा पारिएपछि व्यापक विरोध–भारतीय दूतावास अगाडि प्रदर्शन

काठमाडौं। भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र एकलौटी ढंगले समेटेकोमा त्यसको सर्वत्र व्यापक विरोध भएको छ। यसक्रममा शुक्रवार विद्यार्थीहरुले काठमाडौं लैनचौर स्थित भारतीय दूतावास…