Tag: nepal

चलेको नाम रत्नपार्क अव शंखधर उद्यान–शंखधर उद्यानमा शंखधर र पदमरत्नको सालिक

काठमाडौं। दशकौदेखि सुनिदै आएको र चलेको नाम रत्नपार्क अव शंखधर उद्यान नामांकरण भएको छ। काठमाडौं महानगरपालिका अन्तर्गत रहेको रत्नपार्क काठमाडौं महानगरपालिकाले नै शंखधर उद्यान नामांकरण गरेको हो। नेपालको मौलिक संवत…

पूर्व महामन्त्री नारायण देवानव्दारा नेपाल आर्य समाजमा निःशुल्क गुर्जोको बेर्ना वितरण

काठमाडौं। ललितपुरस्थित महालक्ष्मी नगरपालिका वडा नंबर २ लुभूमार्गस्थित नेपाल आर्य समाज ललितपुरमा बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जो वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपाल आर्य समाज पूर्वाञ्चलका पूर्व महामन्त्री नारायण लिंखा देवानको…

तराईको महान पर्व छठ पर्वको आज मुख्य दिन-साँझ अस्ताउंदो सूर्यलाई अर्घ दिएरपूजाआराधना

काठमाडौं। तराईको महान पर्व छठ पर्वको आज मुख्य दिन साँझ अस्ताउंदो सूर्यलाई पूजाआराधना गर्दै अर्घ दिएर मनाउने कार्य हुंदैन। प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन…

नेपालमा पनि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय बजारमा ख्यातिप्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी भित्रिएको छ। । नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो। नेपाल भित्रिएको भेन्चुरिनीको काठमाडौंको दरबारमार्गमा शनिवार औपचारिक…

अग्रज सञ्चारकर्मी विक्रम शाक्यको परिवारलाई नेवाः पत्रकार राष्ट्रिय दबूको नगद एक लाख सहयोग

ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय अग्रज सञ्चारकर्मी विक्रम शाक्यको परिवारलाई एक लाख रुपैयाँ प्रदान गरेको छ। नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार ललितपुरको पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा एक श्रद्धाञ्जली सभाको…

युगिन चलचित्र राजमतिका नायक मणिराज लवटको कोरोना अनुभव तीन दिन त मर्नु न बाँच्नुको दोसाँध

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण भएपछि तीन दिन त मर्नु न बाँच्नुको अवस्था भएको युगिन नेपालभाषाको ऐतिहासिक चलचित्र राजमतिका नायक मणिराज लवटले वताएका छन्। नायक लवटलाई कोरोनाभाइरसको संक्रमण भएको आज…