Tag: nepal

Dr. Prakash Sharan Mahat in TOUGH talk with Dil Bhusan Pathak

आठ वर्षअघि प्रथम पटक प्रधानमन्त्री बन्दा पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो औपचारिक अन्तराष्ट्रिय भ्रमणका लागि चीन चुन्नुभएको थियो । र त्यसले दिल्लीको दिलमात्र दुखेन की वहाँको प्रधानमन्त्रीत्वकालमै ठूलो उथलपुथल ल्यायो…

उपाकु पर्वमा नगर परिक्रमा गर्नेहरुलाई लायन्स क्लव अफ काठमाडौ स्वनिगःको सहयोग

काठमाडौ। दिगंगत आफन्तको चीर शान्तिको कामना गर्दै काठमाडौमा नेवार समुदायले मंगलवार सांझ उपाकु पर्व मनाएका छन्। इन्द्रजात्राको पहिलो दिन नेवार समुदायले यस बर्ष मृत्यु भएका आफन्तहरुको आत्माको चीर शान्तिका लागि…

६ बर्षदेखि आमरण अनसन बस्दैआएकी गंगामाया अधिकारीको अनसन तोडियो

काठमाडौ। मृतक छोरा कृष्णप्रसादको हत्याका बिषयमा चितवन जिल्ला अदालतले गंगामायाको साक्षी वकपत्र गराउने आदेश दिएपछि कानूनव्यवसायी र मानवअधिकारबादीको राय सल्लाहमा वीर अस्पतालमा आमरण अनसनमा रहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले अनसन…

संगीतकार बीरेन्द्र शाक्य सिकिस्त विरामी–न्युरो अस्पतालको आइसियुमा उपचार हुंदै

काठमाडौ। नेपाली गीत–संगीतका ख्यातिप्राप्त एरेन्जर तथा संगीतकार बीरेन्द्र शाक्य एकाएक सिकिस्त विरामी परेका छन्। शुक्रबार विहान जाउलाखेल स्थित एक स्कुलको कार्यक्रमको सिलसिलामा पुगेका संगीतकार शाक्य त्यही एकाएक ढलेपछि शाक्यलाई नजिकैको…

Gagan Thapa in TOUGH talk with Dil Bhusan Pathak

स्वास्थ्यमन्त्री भएसँगै नेपाली कांग्रेसका युवा नेता गगन थापाको चर्चा अहिले अरु बढेकोे छ । सामाजिक सञ्जालमा मन्त्री थापाका बारेमा गरिएका टिकाटिप्पणी भाइरल भएका छन् । धेरैले उहाँलाई राजनीतिमा युवा पुस्ताको…