#Social

कोरोना अनि जापान बिद्यार्थी भिसाभित्रको यथार्थ कथा

–गंगाराम बस्नेत बिद्यार्थी भिसा भनेको हामीले त्यहाँ गएर केही वर्ष मिहेनतका साथ पढेर कुनै दक्ष पढाई हाशिल गरिसकेपछिको उज्ज्वल भविष्य बनाउनु हो। अर्को अर्थमा भन्नुपर्दा राम्रो कमाईको बाटो बनाउनु पनि हो। यसअर्थमा जापान पनि उच्च शिक्षाका लागि उचित गन्तव्यको देश […]

#Religious #Social

भक्तपुरको परम्परागत विस्केट जात्रालाई कोरोनाको कहरले छेकेन–भक्तपुरवासी विस्केट जात्रामा मनमगन

काठमाडौं। कला र कौशलको अनुपम शहर भक्तपुरको परम्परागत विस्केट जात्रालाई कोरोनाको कहरले छेकेन । सांस्कृतिक परम्परा तथा उत्साहमा भक्तपुरवासी शनिवारवाट विस्केट जात्रामा रमेको हो। भक्तपुर जिल्ला प्रशासनले गत बर्ष जस्तै यो बर्ष पनि पूजापाठमा सिमित गरेर रोक लगाउने निर्णय गरेको […]

#Religious #Social

मल्ल राजाहरुकी कुलदेवी हनुमानढोका स्थित दिगु तलेजुमा मूल पूजारी नियुक्त

काठमाडौं । काठमाडौंको हनुमानढोका दरवार स्क्वायर स्थित दिगु तलेजुमा मूल पूजारी नियुक्त भएका छन् । गत कार्तिकदेखि खालि रहेको मूल पूजारीमा काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्यायलाई नियुक्त गरिएको हो । दिगु तलेजुका सहकाय पूजारी नारायणमान जोशीले फुलमाला लगाई नवनियुक्त […]

#Political

प्रतिनिधिसभा व्युँतियो–सरकारले विघटन गरेको प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतवाट बदर

काठमाडौं। नेपालमा सरकारले विघटन गरेको प्रतिनिधिसभा व्युँतिएको छ। नेपालको सम्मानित सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि पुनरस्थापित भएर व्युँतिएको हो। सर्वोच्च अदालतको मंगलबार बसेको संवैधानिक इजलासले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णयलाई असंवैधानिक ठहर […]

#Political

बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ कोरोना भाइरस-सावधान बन्न अनुरोध

काठमाडौं। बेलायतमा देखिएको कोरोनाभाइरस (कोभिड–१९) को नयाँ संक्रमण नेपालमा पनि देखिएको छ। बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस पुष्टि भएपछि नेपालमा देखिएको हो। केही दिनअघि बेलायतवाट नेपाल आएका उनीहरुमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको […]

#Social

मनको इच्छा पूरा गर्ने मनकामना मन्दिर नौ महिना पछि अव खुल्ने–केबुलकार पनि चल्ने

काठमाडौं। मनको इच्छा पूरा गर्ने गोरखाको मनकामना मन्दिर नौ महिना पछि अव खुल्ने भएको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिना बन्द रहेको मनकामना मन्दिर मंसिर २८ देखि खुल्ने भएको हो। मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको […]