Tag: nepal

पशुपति क्षेत्र लागूऔषध गाँजा, भाङ, धतुरो मुक्त क्षेत्र–अव ध्यान, योग साधनास्थल उदगम बन्ने

काठमाडौ। पवित्र पाशुपात क्षेत्र पशुपतिमा महाशिवरात्रीलाई लक्षित गरेर अव उप्रान्त लागूऔषध गाँजा, भाङ, धतुरो निषेध गरेर ध्यान, योग साधनास्थलका रुपमा विकास गरिने भएको छ। गाँजा बेच्ने र सेवन गर्ने सुरक्षित…

Kantipur Samachar, 18th December 2017

आजको मुख्य समाचार : * राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे दलहरुको आ-आफ्नै अडान / मुख्य दलबीचको विवादले नयाँ सरकार बनाउने प्रकृया लम्बिदै । * भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निर्माण कार्यमा स्थानीयको…

अमेरिकाव्दारा नेपाल र नेपालीको सराहना

काठमाडौ। विश्वको अत्यन्त बैभवशाली राष्ट्र अमेरिकाले नेपालमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित तथा व्यापक समर्थनप्राप्त रूपमा सम्पन्न गराएकामा र मतगणनालगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकामा नेपाली र नेपाल…

दुई बर्षभित्र दुई करोड लगानीमा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ नापिने

काठमाडौ। नेपाल सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर नेपालको गौरब विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ। सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन शुरु गर्ने अन्तिम तयारी पूरा…

२६ औं अन्तराष्ट्रिय अपाङ्ता दिवसको अवसरमा स्वस्थ समाज नेपालको तेश्रो बार्षिक साधारण सभा–अपाङ्ता भएकाहरुलाई घरभित्रै लुकाएर राख्न नहुने सामाजिक जनचेतना

काठमाडौ। अपाङ्ता भनेको कुरा हरेकमा हुने गर्दछ। अपाङ्ता केवल शारीरिक रुपमा शरीरका अंगमा हुने क्षति तथा असक्ततालाई मात्र अपाङ्ता भन्ने गरिदैन। अपाङ्ता त्यस्तोलाई पनि भन्ने गरिन्छ। जोसंग सवै भएर पनि…

ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात–ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फले लगायतका स्थान बढी प्रभावित

काठमाडौ। ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा गएरातिदेखि हिमपात सुरु भएको छ। सोमबार परेको सामान्य वर्षासँगै हिमाली क्षेत्रमा हिमपात सुरु भएको भएको हो। हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र…