Tag: nepal

काठमाडौ उपत्यकाका सवै शिक्षण संस्था भदौ १४ र १५ गते दुई दिन बन्द हुने

काठमाडौं। नेपाल सरकारले काठमाडौं उपत्यकाका सवै शिक्षण संस्थाहरु दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित…

लण्डनमा भारी बर्षा भएपछि नेपाल र नेदरल्याण्ड्स दुवै देशको शानदार जित

लण्डन। बेलायतको लर्ड्स क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट शृङ्खलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन्। नेपाल र नेदरल्याण्ड्स दुबै टोलीले आयोजक मेरेलीबोन क्रिकेट क्लव (एम।सी।सी)लाई हराएका थिए।…

विश्वलाई नै चकित बनाउने महर्जन कम्पलेक्स अव ज्वेलरी कम्पलेक्स बन्ने

काठमाडौ। सम्पदाको धनी शहर काठमाडौको मुटु न्यूरोडमा सम्पदामैत्रीले भरिएको व्यापारिक भवन निर्माणको अन्तिम चरणमा पुगेको छ। विश्वलाई नै चकित बनाउने प्रकृतिको यो व्यापारिक भवनको नाम महर्जन कम्प्लेक्स राखिएको छ। विसं.२०७२…

काष्ठमण्डप पुनःनिर्माणका लागि प्रयोग हुने माटो र इँटाको गुणस्तर परीक्षण

काठमाडौ। विसं. २०७२ साल बैशाख १२ गते आएको महाभूकम्पवाट ध्व्रस्त बनेको काष्ठमण्डप पुनःनिर्माणका लागि प्रयोग हुने माटो र इँटाको गुणस्तर परीक्षण गर्न सरकारले परीक्षण केन्द्रमा पठाएको छ। आगामी भदौबाट शुरु…

 केपी शर्मा ओलीको भारतमा भव्य स्वागत–ओलीलाई भारतको विशेष सम्मान

काठमाडौ। भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतमा भव्य स्वागत भएको छ। भारतले ओलीको यसपालिको राजकीय भ्रमणलाई विशेष महत्व दिएको छ। ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी…

पाइलटको गल्तीका कारण युएस बंगला एअरलाइन्सको विमान दुर्घटना भएको पुष्टि

काठमाडौ। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विमानका पाइलटको गल्तीका कारण युएस बंगला एअरलाइन्सको विमान दुर्घटना भएको पुष्टि गरेको छ। विमान दुर्घटनापछि विमानस्थलले गरेको पत्रकार सम्मेलनमा विमानस्थलका प्रमुख राजकुमार…