सोह्र बर्षको उमेरमा आमा बनेकी अविवाहिता श्रीनेहा पोखरेलको स्नेही काखमा सहयोगको आवश्यकता
ललितपुर। मनोरोगीहरुको उपचार औषधिले भन्दा स्नेहले हुने गर्दछ। स्नेह तथा मायाले मनोरोगीको उपचार संभव हुने देखिएकोले त्यो स्नेह र माया दिन कम्मर कसेर लाग्ने कार्य श्रीनेहा पोखरेलले विगत दश वर्षदेखि…