बैंकको ऋण भुक्तानीको म्याद थपियो–उद्योगी तथा व्यवसायीलाई राहत
काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) बाट अति प्रभावित उद्योग ब्यवसाय पुनः सञ्चालन गर्न सहजीकरण गर्न उद्देश्यले ऋणीको आवश्यकता र परियोजना–ब्यवसायको सम्भाव्यताका आधारमा गत चैतमा कायम भएको चालु पुँजी कर्जाको सीमा बढीमा २०…