नेपाल भारत सीमा क्षेत्रमा काँडेतार लगाउनेबारे सरकारको नाममा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश
काठमाडौं। नेपाल र भारतको सिमानामा कुनै बार–बन्देज नभएको कारण नेपाल–भारतको सिमाना विवाद युगौदेखि हुंदैआएको छ। विना पासपोर्ट भारतीयहरु नेपालमा विना रोकतोक नेपाल आउने तथा नेपालीहरु त्यसैगरेर भारत जाने युगौको पुरातन…