#Nepal Idol Season 2

#Entertainment

नेपाल आइडल रवि ओडलाई मातृशोक–खुशी साट्न नपाउंदै ठूलो चोट

काठमाडौं। चर्चाको शिखरमा रहेका नेपाल आइडल सिजन २ का विजेता रवि ओडलाई मातृ शोक परेको छ। बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले बुधबार बिहान […]