#Nepal Era 1140

#Religious #Social

नेपाल सम्वत नयाँ बर्ष ११४० को अवसरमा सुकुन्दा र्याली

काठमाडौं। नेपाल सम्वत नयाँ बर्ष ११४० को अवसरमा विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरुको आयोजना भएको छ। यसैक्रममा ईन्द्र विनायक क्लबले यस वर्ष सुकुन्दा र्यालीको आयोजना गरेको छ। चलचित्र र संगीत क्षेत्रका कलाकारहरुको साथमा क्लवमा काठमाडौंमा सुकुन्दा र्यालीको आयोजना गरेको हो। मरुढोकाबाट […]

#Religious #Social

तिथिको घटबढले आजै म्हःपूजा, नेपाल संवत नयाँ बर्ष ११४० र भाइटीकाको शुभसाइत विहान ११ः५५ बजे

काठमाडौं। तिथिको घटबढले यो बर्षको म्हःपूजा कतिपय नेवारहरुले हिजो अर्थात सोमवार गरेका छन्भने कतिपयले आज मंगलवार गरेका छन्। विशेषत काठमाडौंका नेवारहरुले मंगलवार म्हःपूजा मनाउने कार्य गर्दैछन्। ललितपुर, भक्तपुर लगायत वाहिरका नेवारहरुले सोमवार नै म्हःपूजा मनाउने कार्य गरेका छन्। तिथिको घटबढ […]