नेपालमा विद्युत महशुल दरमा १० प्रतिशतले घट्यो–ग्राहकवर्गलाई ठूलै राहत
काठमाडौं। नेपालमा सरकारले विद्युत महसुल घटाएको छ। ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ। उनीहरुलाई विजुली भने…