स्वर्गवासी रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईको नाम सिफारिस
पोखरा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले आउँदो मंसिर १४ गते कास्की क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका लागि विद्या भट्टराईको सिफारिस गरेको छ। गत फाल्गुण १५…