
सुरेश खड्गीको गहकिलो विषयको गंभीर चलचित्रको धमाधम छायाँकन
काठमाडौ। आमाको कथाबस्तु अनि आमाको त्यो गंभीर पीडा अनि चोटको कथा र सन्तानको लागि आमाले गरेको त्यो त्याग तथा बुहारीले दिएको प्रताडना आफैमा गंभीर विषय हो। यो विषयमा नेपालभाषामा गहकिलो चलचित्र माँ Maa को निर्माण प्रारम्भ भएको छ। सोमवारवाट छायाँकन […]