Nepal Bhasha Film

#Entertainment

नेपालभाषाको चलचित्र बसन्त ऋतु प्रदर्शनको नयाँ आयाम । हिट चलचित्रको चमत्कार ।। दर्जनौ प्रतिभाशाली कलाकारहरुको डेब्यु ।।।

काठमाडौं। नेपालभाषामा निर्माण भएको पछिल्लो हिट चलचित्र बसन्त ऋतुको फेरि सार्वजनिक प्रदर्शन हुने भएको छ। कोभिड–१९ को महामारीको कारण थला परेको नेपाली चलचित्र उद्योगलाई गत्ति दिनका लागि चलचित्र बसन्त ऋतु प्रदर्शन गरिन लागेको हो । च्यारिटी–शोकै रुपमा भएपनि यही आउने […]

#Entertainment

चित्लाङमा सिलुको कथामा चलचित्र तुयु । काठमाडौंका मेयरवाट शुभमुहुर्त ।। नेपालभाषामा मल्लकालिन कथामा नयाँ चलचित्र ।।

काठमाडौं । नेपालभाषाको पहिलो चलचित्र सिलु निर्माण भएको तीन दशक पछि गोसाईकुण्ड अर्थात सिलु तिर्थकै कथावस्तुमा विलकुलै नयाँ चलचित्र तुयु निर्माण हुने भएको छ। चःमति सँकिपाः प्रोडक्सनको निर्माणमा सिलु तीर्थमा आधारित नेपाल भाषाको फिल्म तुयू निर्माण हुने भएको हो। शनिवार […]

#Entertainment #Movies #Nepali Movies

अङ्ग्रेजी सबटाईट्ल सहित नेपालभाषामा चलचित्र चण्डालिका विश्वव्यापीरिलिज

https://www.youtube.com/watch?v=UzP8v-3bd4A काठमाडौं। सत्यघटनामा आधारित बौद्धकालिन कथामा निर्माण भएको नेपालभाषाको चलचित्र चण्डालिका रिलिज भएको छ। चलचित्र निर्माण भएर च्यारिटी प्रदर्शनमा आएको २१ बर्षपछि युट्युब मार्फत चलचित्र चण्डालिकाको रिलिज भएको हो। अङ्ग्रेजी सबटाईट्ल सहित नेपालभाषामा चलचित्र चण्डालिका रिलिज भएको छ। चलचित्र निर्माण […]

#Entertainment

खुट्टा बालेर भात पकाउने नेपालको ऐतिहासिक महान चमत्कारिक तान्त्रिक जामनःगुभाजु अव चलचित्रमा हेर्न पाइने

काठमाडौ। खुट्टा बालेर भात पकाउनेको श्रीमान अनि नेपालको ऐतिहासिक महान चमत्कारिक पुरुष जो मल्लकालिन प्रसिद्ध तान्त्रिक जामनः गुभाजुको कथा अझैपनि कौतुहल तथा रहस्य मानिन्छ। यही रहस्य तथा कौतुहलताको कथामा नेपालभाषामा चलचित्र जामनः गुभाजु निर्माण भएको छ। चाँडै नै रिलिज हुने […]

#Entertainment

छुट्टै आदिवासी जनजाति चलचित्र सेन्सर बोर्डको माग

ललितपुर। आदिवासी जनजाति चलचित्रको लागि छुट्टै सेन्सर बोर्डको आवश्यकता रहेको र यसको माग गरिएको छ। यस संवन्धमा आदिवासी जनजाति चलचित्र महासंघले पहल गरिरहेको महासंघका अध्यक्ष अमृत सुनुवारले बताएका छन्। हलिं नेवाः गुथि, किपुल्चा शाखाको लागिं सिनेग्राफिक्सको ब्यानरमा निर्माण हुन लागेको […]