
आन्तरिक उडान खुला-अन्तर्राष्ट्रिय नियमित हवाई उडान थप
काठमाडौं। नेपाल सरकारले आन्तरिक उडान खुला गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुल उडान संख्यामा ५० प्रतिशत नबढ्ने गरी उडान खुला गर्ने निर्णय गरेको हो । आन्तरिक वायुसेवा कम्पनीले सामान्य अवस्थामा हुने उडान संख्याको दाँजोमा आधा उडाउन पाउनेछन्। संस्कृति, पर्यटन […]

लकडाउन खुकुलो पार्ने र जनजीवन सहज वनाउने सरकारी समीक्षा र तयारी
काठमाडौं। नेपालमा सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी गरिएको निषेधाज्ञाको मोडालिटी हेरफेर गर्न आन्तरिक छलफल अघि बढाएको छ । गृह मन्त्रालय विभिन्न मन्त्रालयका सुझाव एवं ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर निषेधाज्ञालाई खुकुलो बनाउने र नागरिकको […]

मध्यरातमा दोश्रोपल्ट संसद भंग र नयाँ निर्वाचन मितिको घोषणा
काठमाडौं। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसअनुसार दोश्रोपल्ट प्रतिनिधिसभा विघटन गरेकी छन्। राष्ट्रपति भण्डारीले नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति पनि तोकेकी छन्। शुक्रबार मध्यरात बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेको एक घण्टाभित्रै राष्ट्रपति कार्यालयले राति […]

लकडाउन गर्न जानेको सरकारले राहत दिन जानेन
सम्पादकीय कोरोनाभाइरसको महामारी निदानको विकल्पको रुपमा सरकारले लकडाउन गर्न भने जानेको छ। लकडाउन मात्र कोरोना महामारीको निदानको विकल्प होइन। कोरोनाको महामारी फैलिन सक्ने तथ्य तथा कारणलाई समयमा नै कुनै मतलव नगरेको कारण नै नेपाल जस्तो सानो मुलुकमा कोरोनाको महामारीको नयाँ […]

असन बजारमा खट जुधाउने अनुपम ऐतिहासिक जात्राको रौनकता
काठमाडौं। काठमाडौंको मुटु असन बजारमा पिशाच चतुर्दशी अर्थात पाहाँ चह्रेको अवसरमा परम्परागत खट जुधाउने जात्रा संपन्न भएको छ। विशाल जात्राप्रेमीहरुको भीडवाट कंकेश्वरी, भद्रकाली (रातो) र भद्रकाली (नीलो) को खट जुधाएर सोमवार जात्रा संपन्न गर्ने कार्य भएको हो। असनको मौलिक तथा […]