
नगद १ लाखसहित नीर शाहदेखि नारायणदेवी प्रधानसम्म राष्ट्रिय पुरस्कारवाट पुरस्कृत
काठमाडौं। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनही १ लाख रुपैयाँसहित ६ जना स्रष्टाहरुलाई राष्ट्रिय पुरस्कारवाट पुरस्कृत गरेको छ। प्रतिष्ठानले नेपाल संगीत तथा नाट्य प्रज्ञा पुरस्कार–२०७६ संगीत, नाटक तथा नृत्य विधाका ६ जना स्रष्टाहरुलाई प्रदान गरेको हो। पुरस्कृत हुने स्रष्टाहरुमा […]