Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Nawal Khadka

#Entertainment

राष्ट्रवादी चलचित्र काँडेतारको निर्माण । राष्ट्रवादी नायक तथा निर्देशक नवल खड्का बुलन्द चलचित्र ।।

काठमाडौं। आवाज, दशगजा, भीमदत्त जस्ता राष्ट्रवादी चलचित्र निर्माण गरेर राष्ट्रवादी नायक तथा निर्देशक वनेका नवल खड्काले अर्को राष्ट्रवादी चलचित्र काँडेतार निर्माण गरेका छन्। राष्ट्रवादी नायक तथा निर्देशक खड्काले चुपचाप कसैलाई थाहासम्म पनि नदिइकन राष्ट्रवादी चलचित्र काँडेतारको छायाँकन संपन्न गरेको खुलासा […]

#Political

नेपाल भारत सीमा क्षेत्रमा काँडेतार लगाउनेबारे सरकारको नाममा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश

काठमाडौं। नेपाल र भारतको सिमानामा कुनै बार–बन्देज नभएको कारण नेपाल–भारतको सिमाना विवाद युगौदेखि हुंदैआएको छ। विना पासपोर्ट भारतीयहरु नेपालमा विना रोकतोक नेपाल आउने तथा नेपालीहरु त्यसैगरेर भारत जाने युगौको पुरातन परम्पराले समस्या माथि समस्या थपिदैआएको छ। रोटीबेटीको संवन्ध भनेर दुवै […]

#Political

राष्ट्रवादी नायक नवल खड्काको नेतृत्वमा नेपाल भारत सीमामा काँडेतार लगाउन सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं। राष्ट्रवादी नायक नवल खड्काको नेतृत्वमा नेपाल–भारत सीमा व्यवस्थापनका लागि राज्यले उचित कानून बनाएर सीमा सुरक्षाको विषयमा उचित निर्णय आवश्यक रहेको ठहर गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ। सीमामा कानून बनाएर काँडेतार लगाउने र दुवै देशका नागरिकको आवागमन र […]

#Entertainment

राष्ट्रवादी गायिका सत्यकला राईको अमेरिकामा पाँच महिना लामो गर्विलो गायन

काठमाडौं। ख्यातिप्राप्त राष्ट्रवादी नेपाली गायिका सत्यकला राईको यो बर्ष अमेरिकामा लामै बसाई भयो। लगभग पाँच महिनाको बसाईमा अमेरिकाका १६ वटा स्टेटमा धमाकादार सांगीतिक प्रस्तुति दिएर नेपाल फर्केकी छन्। अमेरिकाको हाम्रो अनलाइन टेलिभिजनको प्रस्तुतिमा कोलाराडोवाट शुरुभएको राष्ट्रवादी गायिका सत्यकला राईको सांगीतिक […]

#Entertainment #Political

नेपाललाई भारतको प्रान्त बनाउन खोजेको राष्ट्रवादी नायक नवल खड्कावाट पर्दाफास

काठमाडौं। भारतीय सिमानामा काँडेतार लगाउनु पर्दछ भनेर काँडेतार अभियानमा निरन्तर लाग्दैआएका राष्ट्रवादी नायक नवल खड्का एकदिन अवश्य पनि भारतीय सिमानामा काँडेतार लगाएरै छाड्ने सोचमा रहेका छन्। राष्ट्र र राष्ट्रियता बचाउन भारतीय सिमानामा काँडेतार अत्यन्त आवश्यक भएको जिकिर तथा ठहर नायक […]

#Entertainment

राष्ट्रवादी अभिनेता नवल खड्का दुई नानीको आमा तथा बुवा

काठमाडौ। भारतीय सिमानामा काँडेतार लगाउनु पर्दछ भन्ने राष्ट्रवादी अभियानमा लागेका राष्ट्रवादी अभिनेताको नाम नवल खड्का हो। कुनैबेला खोटाङवाट काठमाडौ झर्दा मन्त्री बन्छु भन्ने ठूलो सपना बोकेर साहित्य–उपन्यास तथा फिल्मको रंग हुंदै राजनीतिमा समेत चुर्लुम्म डुवेका नवल खड्का स्वाभिमानी कलाकार पनि […]