
नारायणहिटी राजदरवारमा सुविधासंपन्न सिनेमा हल–सर्वसाधारणले पनि नारायणहिटीमा सिनेमा हेर्न पाइने
काठमाडौं। नेपालको राजदरवार नारायणहिटी राजदरवारमा सिनेमा हेर्ने सुविधासंपन्न हलको नै व्यवस्था भएको खुलासा भएको छ। हाल राजदरवारवाट नारायणहिटी राजदरवार संग्रहालयमा यो हल प्यूठान कोठामा छ। विसं.२०२६ सालदेखि यो हलमा राजा–रानी तथा राजपरिवारका सदस्यहरु एकसाथ बसेर हेर्ने गरेको खुलासा तत्कालिन राजदरबारका […]