#Narayan Dewan

#Social

पूर्व महामन्त्री नारायण देवानव्दारा नेपाल आर्य समाजमा निःशुल्क गुर्जोको बेर्ना वितरण

काठमाडौं। ललितपुरस्थित महालक्ष्मी नगरपालिका वडा नंबर २ लुभूमार्गस्थित नेपाल आर्य समाज ललितपुरमा बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जो वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपाल आर्य समाज पूर्वाञ्चलका पूर्व महामन्त्री नारायण लिंखा देवानको कार्यक्रम संयोजनमा कमलवहादुर राजलवटको सौजन्यवाट प्राप्त गुर्जोको बेर्ना निःशुल्क वितरण […]

#daily video news #Social #TV Shows

निःशुल्क गुर्जो वितरण अभियानमा नेपाल आमाको आँशु पुछ्न जन्मेकी कृषि क्रान्तिका अभियन्ता जयकला बस्नेत लाग्ने

काठमाडौं। नेपाल आमाको आँशु पुछ्न जन्मेकी कृषि क्रान्तिका अभियन्ता जयकला बस्नेत बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जोको निःशुल्क वितरण अभियानमा संलग्न हुने भएकी छन्। धार्मिक तथा सामाजिक अभियन्ता एवम् मानवअधिकारकर्मी नारायण लिंखा देवानले गुर्जो उपहार स्वरुप कृषि क्रान्तिका अभियन्ता बस्नेतलाई प्रदान गरिदा […]

#daily video news #Political #Social #TV Shows

घुसप्रथा बन्द हुनुपर्ने विशेष माग

काठमाडौं। नेपालमा विभिन्न प्रकारका बलिप्रथा रहेको छ। त्यो बलिप्रथामा नरिवलको बलिदिने प्रचलन पनि पछिल्लोपल्ट व्यापक रुपमा आएको छ। राँगा, कुखुरा, हाँस, बोकाको बलि दिने प्रथामा परिवर्तित प्रथाका रुपमा नरिवलको बलिदिने प्रथा अगाडि आएको छ। जुन आयातित संस्कारको रुपमा वहस भएको […]

#daily video news #Social #TV Shows

लकडाउनमा धर्मात्मा ज्वाई नारायण देवानव्दारा ससुराको पूण्यतिथिमा मानव सेवा

ललितपुर। नेपाली सेनावाट अवकाश प्राप्त नेपालको पहरेदार सैनिक सन वहादुर पयाङ्गु लिम्बुको स्वर्गवास भएको १३ औं दिनमा मानव सेवा गर्ने कार्य भएको छ। स्वर्गवासी लिम्बुको धर्मात्मा ज्वाई तथा सञ्चारकर्मी नारायण लिँखा देवानको संयोजकत्वमा मानव सेवा भएको हो। ललितपुरको हरिसिद्धि हातिवनमा […]