
नेपालकी मिस नेपाल वर्ल्ड नम्रता अमेरिकामा हुने मिस वर्ल्ड २०२१ मा जाने
काठमाडौं। नेपालकी मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ यही हप्ताको शनिबार मिस वर्ल्ड २०२१ मा भाग लिन अमेरिका जाने भएकी छन् । अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुने मिस वर्ल्डका लागि नम्रता नोभेम्बर २० अर्थात् मंसिर ४ गते त्यसतर्फ जान […]