#Namo Budhyay

#Entertainment

भगवान बुद्धमा समर्पित म्युजिक भिडियो नमोःबुद्धाय नमोःधर्माया

काठमाडौं। नमोः बुद्धाय नमोः धर्माया बोलको भगवान बुद्धप्रति समर्पित भगवान बुद्धको गीतको भिडियो निर्माण भएको छ। नेपालका ख्यातिप्राप्त अभिनेता पवन जोशीको निर्देशनमा यो गीतको भिडियो तयार भएको हो। लक्ष्मी महर्जनको गीत तथा गायन रहेको यस गीतको संगीतकार अनिल तुलाधर हुन्। […]