
शिक्षासेवी मुकुन्दप्रसाद श्रेष्ठवाट लकडाउनको पूर्णपालना–सवैलाई लकडाउन पालना गर्न अनुरोध
–सुनकुमार अवाल काठमाडौं। कोरोनाभाइरसवाट बच्न र बचाउन सरकारले जारी गरेको लकडाउनलाई ७० दिनसम्म पुग्दा पूर्ण पालना गर्ने शिक्षासेवी मुकुन्दप्रसाद श्रेष्ठ देखिएका छन्। शिक्षासेवी श्रेष्ठ नेपालमा लकडाउन शुरु भएको गत चैत ११ गतेदेखि आज जेठ १९ गतेसम्म आइपुग्दा ७० दिन पुगिसकेको […]