#M/s Bidhya Devi Bhandari

#Political

नेपालको प्रथम राष्ट्रपति रामबरण यादव गणेशमान सिंह जन–आन्दोलन स्वर्ण पदकवाट बिभुषित

काठमाडौ। नेपालको प्रथम महिला राष्ट्रपति विद्या भण्डारीले संघीय गणतन्त्र नेपालको प्रथम राष्ट्रपति रामबरण यादवलाई सम्मान गरेकी छन्। नेपाली प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको १ सय ३ औं जन्मजयन्तीका अवसरमा काठमाडौमा गरिएको कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति यादवलाई सम्मान गरेकी […]