Mrs.Tourishm Ambassdor World

#Celebrities #Entertainment

मिसेस टुरिजम एम्बास्डर वर्ल्ड शिलास्मा हमालको सचेतनात्मक सन्देश

–श्याम स्मृत काठमाडौं। कोरोनाभाइरसको नयाँ भेरियन्टको कारण नेपाल पनि दोश्रो चरणको कोरोना महामारीको चपेटामा परेको छ। यो कोरोनाको महामारीमा आत्म विश्वास बलियो बनाउन सकेमा कोरोनालाई जित्न सकिन्छ भन्ने धेरै उदाहरणहरु भएको अवस्थामा सामाजिक सञ्जालमा कोभिडबाट मृत्यु भएकाहरुको फोटो र श्रद्धाञ्जली […]