Happy Mother’s Day!! ===आमा ===
–सनत कुमार थापा सर्ब प्रथम म मेरो शिर हजुरको पाउमा राखि आशिर्वाद माग्छु। यो संसारमा जन्म दिनु भएकोमा म सधै हजुर प्रती नतमस्तक छु।। हाम्री ममतामई आमाको आशिर्वाद र माया हामीले निरन्तर पाई रहौ। सधै सेवा गरी आमाको प्रत्यक्ष निगरानीमा […]