
मोहितबंश आचार्यको मायाबी मोहनी
काठमाडौँ। हास्यअभिनेता हरिवंश आचार्यका सुपुत्र मोहितवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । ‘भटक भटक’ बोलको गीत सार्वजनिक भएको हो। जसमा मोहितलाई गायिका मेलिना राइले गायनमा साथ दिएकी छन्। दीपक शर्माको संगीत रहेको गीतमा श्यामस्वेत रसाइलीको एरेन्ज छ। डान्सिङ फ्लेबरको […]