Mohana Chhetri

#Entertainment #Fashion

विश्व सुन्दरी प्रतियोगितामा मोहना क्षेत्रीको शान तथा गौरबता

काठमाडौं। नेपालको अग्रणी इभेन्ट म्यानेजमेन्ट कंपनी मर्निङ ग्लोरी इन्टरमेन्ट म्यानेजमेन्टकी म्यानेजिङ डाइरेक्टर मोहना क्षेत्रीले विश्वमा नेपालको शान तथा गौरब कायम गरेकी छन्। कम्बोडियाको राजधानी नोमपेनमा भएको मिस प्लानेट इन्टरनेशनल २०१९ मा इन्टरनेशनल जज बनेर त्यहाँ नेपालको शान तथा गौरब बढाएकी […]

#Entertainment

फरक क्षमता भएका बालबालिकाको फरक प्रतिभा प्रदर्शन

काठमाडौ। फरक क्षमता भएका बालबालिकाको फरक प्रतिभा प्रदर्शन भएको छ। जसको नाम नै हामी पनि अघि बढ्न सक्छौ राखिएको हो। जुन कार्यक्रमको आयोजना लायन्स क्लब अफ काठमाडौ समर्पित र उपकार सेवा नेपालले संयुक्तरुपमा गरेका हुन्। कार्यक्रममा नेपाल बाल संगठन, वि.आई.ए.फाउन्डेशन […]

#Social

मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टको कोरसाङ चेपाङ गाउंमा सामाजिक सहयोग

काठमाडौ। नेपालको इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा अग्रणी संस्था मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टले विशेष सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टले धादिङमा आयोजित कार्यक्रममा सहयोग गरेको हो। धादिङको बेनीघाट जोगिमारास्थित कोरसाङ चेपाङ गाउंमा रहेको श्रीकोरेसाङ आधारभूत विद्यालयमा अध्ययनरत १ सय जना […]

#Fashion

मोहना क्षेत्रीको भव्य ग्लोबल फेसन–शोमा तहल्का क्याटवाक

काठमाडौ। नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा असोज ६ गते काठमाडौको जमलस्थित विश्वज्योति मलमा भव्य तथा सभ्य रुपमा ग्लोबल फेसन–शो संपन्न भएको छ। आयोजक मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टकी कंपनीकी सिईओ मोहना क्षेत्रीको आयोजनामा भएको ग्लोबल फेसन–शोमा प्रसिद्ध मोडल तथा नायिका […]

#Entertainment

मोहना क्षेत्रीको आयोजनामा दशैं उत्सव फेसन शो हुने

काठमाडौ। आँगनमा आइसकेको नेपालीहरुको महान पर्व दशैंको अवसरमा दशैं उत्सव फेसन शो हुने भएको छ। यही असोज १५ गते काठमाडौको टेकु स्थित बिजनेश पार्कमा दर्शै उत्सव फेसन शो हुने जानकारी आयोजक मोहना क्षेत्रीले भिजन संसारलाई दिएकी छन्। यसै बर्ष मात्र […]