
बजेटमा भवन निर्माण गर्न रकम विनियोजित गरेकोमा कलाकार संघको आभार
काठमाडौं। नेपाल चलचित्र कलाकार संघले संघको भवन निर्माण गर्न आ.ब.२०७७–०७८ को बजेट भाषणमा नेपाल सरकारले रकम विनियोजित गरिदिएकोमा हार्दिक आभार प्रकट गरेको छ। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कलाकार संघ को भवन निर्माण का […]